HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘क्यामेराको लेन्स पुरुष सांसदतिर मात्र किन फर्किन्छ?’ एउटै प्रक्रियाबाट निर्वाचित भए पनि महिला र पुरुष सांसदहरूप्रति फरक फरक व्यवहार हुने गरेको भन्दै महिला सांसदहरूले गुनासो गरेका छन्।
सभामुखमा एमालेका पाँच नेताको दाबी प्रतिनिधि सभाको पहिलो अधिवेशनको मिति नजिकिएसँगै नेकपा (एमाले)मा सभामुखका लागि लबिइङ शुरू भएको छ।