HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
म्यान्मारमा आइतबार आमनिर्वाचनको मतदान जारी, सुकीको दलले नै जित्ने पूर्वानुमान म्यान्मारमा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ। विपक्षीहरूको कमजोर उपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ।
हिंसात्मक झडपमा परी अफगानिस्तानमा १७५ जनाको मृत्यु अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरुको मृत्यु भएको छ। देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डर समेत रहेको जनाइएको छ।