HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
भारत-चीन सीमामा ४५ वर्षपछि चल्यो गोली, भारतीय सेनाले पहिला गोली चलाएको आरोप लद्दाखस्थित भारत-चीन सीमामा पर्ने पेङगोङ तालको दक्षिण किनारमा दुवै देशका सेनाबीच गोली हानाहान भएको छ। ४५ वर्षपछि भारत-चीन सीमामा गोली चलेको हो।
भारतमा कोरोना संक्रमितको संख्या २९ लाख नाघ्यो बिहीबार ६८ हजार ५ सय ७ जनामा संक्रमण पहिचान भएसँगै भारतमा कोरोनाका कुल संक्रमितको संख्या २९ लाख ४ हजार ३ सय २९ पुगेको हो।