HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
इलेक्टोरल कलेजले बाइडेनको औपचारिक जित घोषणा गरेपछि ट्रम्पले ह्वाइट हाउस छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरूले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन्।
ट्रम्पले लेखे- बाइडेनले चुनाव जिते, किनकि धाँधली भयो अमेरिकी राष्ट्रपतिले जो बाइडेनले चुनाव जितेको भन्दै ट्विट गरेका छन्। तर, उनको यो हारको स्वीकारोक्ति थिएन। बाइडेनले धाँधली गरेर चुनाव जितेको उनले फेरि दोहोर्याएका छन्।