HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
भारतको उत्तराखण्डमा हिमनदी विष्फोट हुँदा नौ जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता भारतको उत्तराखन्डस्थित एउटा हिमनदी विष्फोटपछि आएको बाढीका कारण नौ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी बेपत्ता भएका छन्। बाढीले एउटा बाँध पूरै बगाएको छ।
अर्नब गोस्वामीको रिपब्लिक टीभीका सीईओ गिरफ्तार मुम्बई पुलिसले भारतका चर्चित पत्रकार अर्नब गोस्वामीको रिपब्लिक टीभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास खनचन्दानीलाई अनधिकृत रुपमा टीआरपी बढाएको आरोपमा आइतबार पक्राउ गरेको छ।