समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
खोज रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पटरी हराएको पहिलो रेलमार्ग
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
न्यायाधीश नियुक्तिमा न्यायपरिषद्को नियत
कमलरी अभियन्तादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म
साइबर सेना : छद्म युद्ध लड्छ, घृणा फैलाउँछ र पोस्ट उडाइदिन्छ
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
हुलहुज्जत छाड, न्यायालयलाई निर्धक्क काम गर्न देऊ
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नेपालमा बायोमासबाट इन्धन र मल उत्पादनको सम्भावना कति?
श्रीमान् अदालतलाई मात्रै लाग्छ र बडादशैं?
अन्तर्वार्ता
डा. तीर्थबहादुर श्रेष्ठ
संघीयतामा संवेदनशील संरक्षण क्षेत्र
इतिहासका पानाहरूमा नेपालको वन, वनस्पति र वन्यजन्तु सम्बन्धी समृद्धि पढ्दा आज विश्वास गर्न पनि गाह्रो पर्छ।
हिमालखबर
‘सिण्डिकेट र गैरकानूनी जालो तोडिनेछ’ (आइजीपी खनालसँग पाँच प्रश्न)
२९ चैतमा नेपाल प्रहरीको नेतृत्व सम्हालेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भन्छन्, “सिण्डिकेटलगायतका गैरकानूनी गतिविधिको जालो तोड्ने काम अघि बढेका छन्, सरकारबाट हस्तक्षेप नहुने आश्वासन पाएको छु।”
डा. तीर्थबहादुर श्रेष्ठ
वनस्पति विभाग रहेन भने वृक्ष भनेको काठ, दाउरा बाहेक केही होइन भन्ने अवस्था आउनेछ
डा तीर्थबहादुर श्रेष्ठ 'आए पाखा वन चहुरमा फूल लाखौं पलाई, को भन्देला सकल यिनको नाम मीठो मलाई।'
हिमालखबर
‘प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै सम्झौता हुँदैन’ (अन्तर्वार्ता)
छिमेकीलाई हाम्रो राष्ट्र, समाज, विकासक्रम र प्राथमिकताहरू बुझाउन सक्नुपर्छ । गोपाल योञ्जनले ‘म तृष्णा सहुँला तिरस्कार सहन्न’ भने झैं नेपाली मनोविज्ञान स्पष्ट पार्नुपर्छ ।
हिमालखबर
हिमाली गाउँहरूलाई शहर नबनाऔं
नेदरल्याण्डका प्रथम सगरमाथा आरोही फ्रिट्ज फ्रिल्याण्ड अहिले विश्व पर्वतारोहण संघ (यूआईएए) का अध्यक्ष छन्। संघको व्यवस्थापन समिति बैठक (८–१० चैत) मा सहभागी हुन काठमाडौं आएका उनी भन्छन्, “नेपालीले हिमाल महसूस गर्न बाँकी नै छ।”
हिमालखबर
'सीपमूलक जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षालयको अावश्यकता'
हिमालखबर
‘महिला कुस्ती खेलाडी बढाउन प्रतियोगिता’
हिमालखबर
‘सस्तो मूल्यमा औषधि उपलब्ध गराउँछौं’
नयाँ व्यवस्थापनका साथ उत्पादन शुरु गरेको नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा. रोभसकुसुम सुवेदी भन्छन्, “जनतालाई सहज र सस्तो मूल्यमा औषधि उपलब्ध गराउने लक्ष्य लिएका छौं।”
हिमालखबर
‘चक्रपथ हस्तान्तरण भइसकेपछि जे अपुग देखिन्छ त्यो हामी पूरा गर्छौं’
अहिले चीन सरकारले खटाएको ठेकेदारले काम गरिरहेको ठाउँमा हामी गएर काम गर्दा हुने असमझदारीले प्रगतिमा बाधा हुन्छ । त्यसकारण अहिले उनीहरूले जे गरिरहेका छन्, त्यही अनुसार हुन्छ । हस्तान्तरण भएपछि जे अपुग देखिन्छ त्यो हामी पूरा गर्छौं ।
हिमालखबर
‘अब एकता बाहिर माओवादीको अस्तित्व सम्भव छैन’
कुनै कारणले पार्टी मिल्न सकेन भने घाटा माओवादीलाई हुन्छ । पार्टी नमिल्दा कार्यकर्ता मात्रै अलग हुन्छन्, हिजोको मतदाता एमालेको हुन्छ । माओवादीले आफ्नो मतदाता एमालेलाई सुम्पिसक्यो ।
हिमालखबर
‘राजनीतिक तहमा व्याप्त भ्रष्टाचार नियन्त्रण नभएसम्म सुधारको आशा गर्न सकिन्न’
हिमालखबर
‘रिपोर्ट मात्रै बुझाएर खल्ती भर्ने संघसंस्थाहरूका दिन गए’
अन्य देशहरू दौडिरहेका छन्, हामी घिस्रिरहेका छौं । अब चाँडै हामी दौडने सक्ने बन्नुपर्छ ।
हिमालखबर
‘पार्टी एकताको प्रभाव सरकारको डेलिभरीबाट देखिनुपर्छ’
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह एमाले–माओवादी नेतृत्वको सरकारले जनपक्षीय काम गर्नेमा विश्वस्त छन् ।
हिमालखबर
“बायोमेट्रिकले नक्कली फ्याकल्टीको समस्या हटाउँछ”
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दिलीप शर्मा भन्छन्, “६ महीनापछि नेपालमा कार्यरत सबै डाक्टरको बायोमेट्रिक लिने तयारी भइरहेको छ।”
हिमालखबर
काठमाडौंमा प्रदेश राजधानी बनाउने कुरा सोच्न पनि सकिदैनः मुख्यमन्त्री पौडेल (अन्तर्वार्ता)
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश राजधानी काठमाडौं उपत्यकामा ल्याउन नहुने बताउँछन् ।
हिमालखबर
‘कर्मचारीतन्त्रमा केन्द्रीकृत मानसिकता हावी छ’
कर्मचारीतन्त्र भनेको सामान्यतः प्रक्रियामुखी हुन्छ । सबैलार्ई गलत भनेर सामान्यीकरण गर्न पनि मिल्दैन । तर, यतिसम्म भन्न सकिन्छ– कर्मचारीतन्त्रमा केन्द्रीकृत मानसिकता हावी छ ।
हिमालखबर
'नथियाका ९५ प्रतिशत कुरा सत्य घटनामा आधारित छन्’
बादी महिलाहरूमाथि उपन्यास लेखेकी सरस्वती प्रतीक्षा भन्छिन्, “नथियाका ९५ प्रतिशत कुरा सत्य घटनामा आधारित छन्।”
हिमालखबर
‘सिमसार जैविक विविधताको घर हो’
नेपालका सिमसारहरू नासिंदै गएको बारे त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको वनस्पति विज्ञान विभागका प्राध्यापक रामप्रसाद चौधरी भन्छन्, “संरक्षणका कुरा एक दिन गरेर हुँदैन ।”
हिमालखबर
‘नर्सहरूमाथि श्रमशोषण छ’
हिमालखबर
‘अत्यधिक चिसोले शिशु र ज्येष्ठ नागरिक जोखिममा’
हिमालखबर
काठमाडौंकेन्द्रित एन्फा राजनीतिले फूटबल बदनाम भयो’
हिमालखबर
‘अब ब्यूरोक्रेसी सजग भए हुन्छ’
निर्मम, अनुदार र अन्यायी बजारको स्वभाव बुझेर त्यसलाई न्यायसंगत र जिम्मेवार तुल्याउन पनि राज्यको भूमिका हुनुपर्छ । बजारलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने त हो, तर काम गर्दैन वा गर्न सक्दैन भने विकल्प हेर्नुपर्छ ।
हिमालखबर
जनताको आदेश मान्ने कि नमान्ने ?
अहिले समय घर्किसकेपछि र निर्वाचनको परिणाम आइसकेपछि यो भएन, त्यो भएन भनेर अल्झाउने कि मार्गप्रशस्त गर्ने ? यसो, त्यसो नभएसम्म छाड्दिनँ भनेर अल्झाइरहने ? मेरो एउटै प्रश्न हो– जनताको जनादेश मान्ने कि नमान्ने ?
हिमालखबर
‘प्रतिभा जोगाउने चुनौती छ’
हिमालखबर
‘बदर मत घटाउन प्रविधिको प्रयोग गरिनुपर्छ’
हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करीब पाँच प्रतिशत मत बदर हुनुको कारणबारे निर्वाचन आयोगकी आयुक्त इला शर्मा भन्छिन्, “निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नभएसम्म यस्तो समस्या दोहोरिरहन्छ ।”
हिमालखबर
‘बाघको वृद्धि उत्साहजनक छ’
१४ मंसीरदेखि बाघ गणना थालेको वन मन्त्रालय, जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख महेश्वर ढकाल भन्छन्, “बाघको संरक्षण भनेको मान्छेकै संरक्षण हो।”
हिमालखबर
‘दलकै कारण लोकतन्त्र जोखिममा’
हिमालखबर
‘तरकारीको भाउ नियन्त्रण गर्न बिचौलियाको बिगबिगी हटाउनुपर्छ’
अप्रत्याशित आकाशिएको तरकारीको भाउ नियन्त्रणबारे आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठ भन्छन्, “सहकारीलाई सक्रिय नगराएसम्म यो समस्या रहिरहन्छ ।”
केदार शर्मा
अत्यधिक बहुमतले विजयी नगराऔं
लोकतन्त्रमा राम्रो सरकारका लागि चाहिने सबभन्दा महत्वपूर्ण कुरा हो– बलियो प्रतिपक्ष । सरकारलाई चुनौती दिनसक्ने राजनीतिक हैसियत हुँदा मात्र प्रतिपक्ष बलियो हुन्छ ।
टीकाराम राई
विदेश नीतिमा को ठीक ?
-टीकाराम राईवाम र कांग्रेस दुवै गठबन्धनको निर्वाचन घोषणापत्रमा ‘परराष्ट्र नीति’ राष्ट्रिय स्वार्थकेन्द्रित हुने आशय छ । तथापि, मतदाताहरू मतदान केन्द्रमा जानु अगाडि नै दुवै गठबन्धनको घोषणापत्र पढेर, दुईमध्ये कसको पक्षमा उभिने भन्नेमा स्पष्ट भइसक्नुपर्छ । त्यसका लागि राष्ट्रलाई अप्ठ्यारो पर्दा को कता उभियो ? कोबाट नेपालीको आत्मसम्मानमा वृद्धि हुन्छ ? भनेर घोत्लिन आवश्यक छ ।
Previous
18
19
20
21
22
Next
समाचार
हिमालखबर
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
पोखरा-७, पार्दीस्थित शहीद चोक क्षेत्रमा प्रहरी कल्याणकारी कोष पेट्रोल पम्प निर्माण गर्ने योजनामा उच्च अदालत, पोखराले रोक लगाएको छ।
सन्तोष दहित
कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड
साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ, गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्।
हिमालखबर
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
अर्थ मन्त्रालयले कमजोर अवस्थाका सार्वजनिक संस्थानलाई निजीकरण गर्न प्रक्रिया थालेको छ।
टिप्पणी
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
बिस्तारै बोल्नुस्, तर्क वर्जित छ!
हेर्ने कथाका पात्र प्रकाशको आँसुमा भावुक बनिरहेकाहरू प्रकाश जन्माउने संरचनामाथि प्रश्न गर्दा उल्टै आक्रमण गरिरहेका छन्। प्रश्न गर्दा ‘ट्रोल’ भइने यो कस्तो चिन्तन!
कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस
निश्चित अवधि पदमा रहेका नेताहरूलाई ‘पार्टीमा अब तिम्रो औचित्य सकियो’ भन्दै जबर्जस्ती निकाल्न कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस शुरू भएको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.