HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्तर्वार्ता
तुफान न्यौपाने
तुफान न्यौपाने
“प्रत्येक सन्धिमा हामीले केही गुमाएकै छौं” तीन वर्ष संयुक्त राष्ट्रसंघ र २५ वर्ष विश्व ब्यांकको कानून विभागमा काम गरेका पानी सम्बन्धी अन्तर्राष्ट्रिय कानूनका विज्ञ डा. किशोर उप्रेती आफ्नो विज्ञताले अन्तर्राष्ट्रियस्तरको उचाइँ बनाउने थोरै नेपालीमा पर्छन् ।...गंगा र त्यसका सहायक नदीहरूबारे भारतसँग हुने छलफल वा लेनदेन द्विपक्षीय नभई बाङ्लादेश, भारत र नेपाल गरी त्रिपक्षीय हुनसक्दा नेपाल र बाङ्लादेशले समेत लाभ उठाउन सक्ने उनको दृष्टिकोण छ । उप्रेतीसँग नेपाल–भारत पानी सम्बन्ध तथा दक्षिण एशियाको पानी राजनीतिमा भारतको भूमिका बारे हिमाल का लागि तुफान न्यौपानेले गरेको कुराकानीः
हिमालखबर
हिमालखबर
अन्तर्वार्ता: 'राजनीतिक नेतृत्वले आफूमा निहित शक्ति नै बुझेन’ -डा देवेन्द्रराज पाण्डे अब दलहरूभित्रकै शक्ति–सन्तुलनमा परिवर्तन हुन्छ कि, नयाँ सोचका नेता आउँछन् कि, राजनीतिक संस्कृति बदलिन्छ कि भन्ने आशा गरिरहेको छु।…अवसरवादी नेतृत्वले मधेशी जनताको प्रतिनिधित्व गरिरहँदा सरकारलाई त सजिलो हुन्छ, तर कुनै बेला त्यो विस्फोट भयो भने के गर्ने ?.... अहिले विश्वभर लोकतन्त्रको बेहाल छ । ‘पपुलिस्ट लिडर’हरू आइराखेका छन् । उग्र दक्षिणपन्थी पार्टी र नेताहरूको उदय भइरहेको छ । दुई–तीन सय वर्षदेखि प्रजातान्त्रिक राज्यव्यवस्था रहेका मुलुकहरूलाई चुनौती दिने नयाँ आयामहरू थपिंदैछन् ।....