HimalKhabar.com :: A Complete Nepali Political News Portal
ईपीजीको प्रतिवेदन बुझ्न मोदीको आलटाल, कूटनीतिक सुधारमाथि व्यापारिक स्वार्थ सन् १९५० को सन्धिलगायत नेपाल–भारत सम्बन्धका विषय समेटिएको ईपीजीको प्रतिवेदनलाई टारेर भारतले कूटनीतिक सुधारमाथि व्यापारिक स्वार्थ हावी बनाइराखेको छ।
प्रहरीको सही पुनःसंरचना गृहमन्त्री थापाकाे हातमा २०१२ सालपछि प्रहरीको इतिहास निर्माण गर्ने अभिभारा गृहमन्त्री थापालाई आइपरेको छ ।