समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
खोज रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पटरी हराएको पहिलो रेलमार्ग
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
न्यायाधीश नियुक्तिमा न्यायपरिषद्को नियत
कमलरी अभियन्तादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म
साइबर सेना : छद्म युद्ध लड्छ, घृणा फैलाउँछ र पोस्ट उडाइदिन्छ
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
हुलहुज्जत छाड, न्यायालयलाई निर्धक्क काम गर्न देऊ
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नेपालमा बायोमासबाट इन्धन र मल उत्पादनको सम्भावना कति?
श्रीमान् अदालतलाई मात्रै लाग्छ र बडादशैं?
अन्तर्वार्ता
हिमालखबर
'अबको बजार विद्युतीय साधनको हो'
हिमालखबर
‘सामाजिक न्यायका लागि गरीब परिचयपत्र’
२५ जिल्लाका ४०.८ प्रतिशत गरीब परिवारलाई परिचयपत्र वितरण गर्न शुरू गरेको सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली भन्छन्, “गरीबी न्यूनीकरणका लागि यो युगान्तकारी कदम हो ।”
हिमालखबर
अवसरवादको मारमा जनजाति आन्दोलन
जनजाति अगुवाहरू समुदायलाई उत्तेजित पार्नु, दाताको सेवा र दलका ‘बाहुन’ हरूको चाकरी गर्नुमा केन्द्रित भए । चर्को साम्प्रदायिक कुरा गर्दै आदिवासी/जनजाति महासंघमा पुगेकाहरू दलहरूको सिफारिशमा समानुपातिक सभासद्, राजदूतलगायतका लाभका पदमा पुग्नुले त्यही देखाउँछ । जनजातिका भाषिक–सांस्कृतिक संघ–संस्था पनि दलीय नियुक्तिको भर्याङ र अवसरवादको केन्द्र बनेका छन् । समुदायभित्रका अगुवाहरूमा व्याप्त ‘बाहुनवादी’ प्रवृत्तिाले नेपालको आदिवासी जनजाति आन्दोलनलाई धरासायी बनाएको छ।
हिमालखबर
'अपारदर्शी र छद्म कूटनीति चीनकाे प्राथमिकतामा पर्दैन'
नेपालभित्र हुने उतारचढावहरूमा चीन आफ्नो विचार र धारणा दिन चाहँदैन । किनभने, नेपाली जनताका सबै घटनाक्रम चीन तटस्थ भएर हेर्छ । नजिकको छिमेकी भएकाले चीन सधैं नेपालको समृद्धिमा चासो राख्छ ।
हिमालखबर
‘ढुङ्गेल पक्राउको सन्देशः युद्ध अपराधमा संलग्न कसैले छुट पाउदैनन्’
सर्वोच्च अदालतमा रिट दायर गरेर अन्ततः नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व सांसद बालकृष्ण ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई बाध्य पार्ने अधिवक्ता दिनेश त्रिपाठीसँगको कुराकानी:
हिमालखबर
'वाम गठबन्धनले कांग्रेसलाई ठूलो अवसर दिएको छ'
नेपाली कांग्रेसका नेता गगन थापासँग अागामी निर्वाचन र समसामयिक राजनीतिका विषयमा गरिएको कुराकानी ।
हिमालखबर
‘लिग नहुँदा राष्ट्रिय टीम कमजोर’
दुई दशकदेखि मनाङ मस्र्याङ्दी क्लबलाई प्रशिक्षण दिइरहेका छिरिङ लोप्साङले पहिलो पटक राष्ट्रिय टोली यू–१८ को कमान समाल्ने मौका पाएका थिए, यहि वर्ष । ११ असोजमा यू–१८ साफ च्याम्पियनसिपको उपाधि भित्र्याएपछि एएफसी यू–१९ च्याम्पियनसिप छनोटको तयारीमा जुटेका प्रशिक्षक लोप्साङ भन्छन्, “देशको प्रतिनिधित्व गर्दा गौरव त महसूस हुन्छ नै ठूलो भारी बोकेजस्तो हुँदोरहेछ।”
हिमालखबर
‘बजार अनुगमनलाई सस्तो लोकप्रियता बनाउनु गलत’
हिमालखबर
“गरीबमा लगानी गर्नुपर्छ”
हामीले धनीहरूका लागि थुप्रै लगानी गर्यौं । अब गाउँगाउँ पुगेर गरीबमा लगानी गर्ने बेला आएको छ । साना कर्जामार्फत जनताको उद्यमशीलता विकास गर्नुपर्छ ।
हिमालखबर
‘पेन्सन खान राजनीति गरेको होइन’
सांसद्लाई पेन्सन सुविधा दिने गरी नेपाली कांग्रेसका सांसद्हरुले अघि सारेको प्रस्तावको विरोधमा उत्रिएका कांग्रेसकै सांसद् धनराज गुरुङ भन्छन्, “पेन्सन सुविधाले डरलाग्दो स्थिति आउँछ ।”
हिमालखबर
‘जिन्दगीको अन्तिम दस्तावेज’
हालै आत्मकथा ‘महको म’ लिएर आएका कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, “यो पुस्तक मेरो जिन्दगीको अन्तिम दस्तावेज हो ।”
हिमालखबर
‘राजनीतिक सम्बन्धले अनुसन्धान रोकिन्न’
११ भदौदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी सम्हालेका डीआईजी पुष्कर कार्की भन्छन्, “अपराधमा राजनीति जोडिए पनि अनुसन्धानमा बाधा पर्ने छैन ।”
हिमालखबर
फौजदारी न्यायमा ‘प्याराडाइम शिफ्ट’
व्यवस्थापिका–संसद्बाट २५ साउनमा पारित गरेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ का मस्यौदाकार तथा फौजदारी कानूनविज्ञ रजितभक्त प्रधानाङ्ग भन्छन्, “मुलुकी ऐन प्रतिस्थापन गर्दा कसरी सजाय दिंदा समाजमा अपराध न्यूनीकरण हुन्छ भन्ने ध्यान दिइएको छ ।”
हिमालखबर
‘अहिले फैलिएको संक्रमण स्वाइन फ्लूको होइन’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्य भन्छन्, “यो रोगको भाइरस मान्छेबाट मान्छेमा सर्ने भएकाले प्रभावित व्यक्तिको आसपास नजानु नै पहिलो बँच्ने उपाय हो ।”
हिमालखबर
नामका मात्र कम्युनिष्ट
आफूलाई मार्क्स–लेनिन र माओको अनुयायी ठाने पनि साम्यवादको मूल दर्शन सर्वहारा वर्गको अधिनायकत्वबाट विमुख नेपाली कम्युनिष्टहरू सही अर्थमा 'फुकुयामावादी वामपन्थी' हुन् ।
हिमालखबर
'छिट्टै ट्राफिक सुधारको महशुस हुनेछ'
महानगरीय ट्राफिक महाशाखाका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल भन्छन्, “ट्राफिक प्रहरी कारबाहीका लागि मात्र हो भन्ने आमबुझाइ परिवर्तन गर्नेछु ।”
हिमालखबर
‘तापक्रम वृद्धिले विपत्तिको खतरा छ’
नेपालमा ०.०५६ डिग्री सेल्सियसका दरले वर्षेनि तापक्रम वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा भन्छन्, “नेपालमा तापक्रम वृद्धिको दर उच्च छ ।”
हिमालखबर
‘छुटेका र नयाँ मतदातालाई मौका’
१–१५ साउनमा मतदाता नामावली संकलनको निर्णयबारे निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा भन्छन्, “छुटेका र नयाँ मतदाताले मौका पाउन् भनेर यस्तो निर्णय गरिएको हो ।”
हिमालखबर
'स्थानीय निर्वाचनसँगै त्रिपक्षीय राजनीति द्विपक्षीय बन्यो'
राजनीति अब त्रिपक्षीय रहेन, द्विपक्षीय भयो । तेस्रो दल त सन्तुलनका लागि मात्रै आवश्यक जस्तो देखियो ।
हिमालखबर
'नारायणघाट–मुग्लिन खण्डमा अझै आधा काम बाँकी'
पहिरोका कारण मानवीय क्षति हुनेक्रम बढेपछि २५ असारदेखि रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउने निर्णयबारे नारायणघाट–मुग्लिन सडक आयोजनाका निमित्त आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर गोविन्द खनाल भन्छन्, “निर्माण सम्पन्न नहुन्जेलसम्म जति बेला पनि पहिरोको खतरा छ ।”
हिमालखबर
‘खल्तीको रकम ब्यांकिङ प्रणालीमा ल्याउँदैछौं’
५ असारमा नेपाल राष्ट्र ब्यांकबाट भुक्तानी सेवा प्रदायक (पीएसपी) लाइसेन्स प्राप्त एफवान सफ्ट (ई–सेवा फोन पे) का अध्यक्ष विश्वास ढकाल भन्छन्, “मोबाइल वालेटको प्रयोगले पैसा सुरक्षित मात्र हुने होइन, समय पनि बचत हुन्छ ।”
हिमालखबर
सबैलाई सीप, सबै ठाउँमा शिक्षा
समयसँगै विद्यालयप्रति बढेको समाजको अपेक्षा अनुसार बदलिने हो भने स्थानीय तहको नेतृत्व र शिक्षकबीच बलियो सहकार्य चाहिन्छ ।
हिमालखबर
'सत्तारुढ दल र राजपा प्रदेश–२ लाई अलग्याउँदै छन्' (अन्तर्वार्ता)
स्थानीय जनताले लोकतन्त्रको अभ्यास गर्ने प्रक्रिया बिथोलेर मधेशको मुद्दा हल हुने होइन ।
हिमालखबर
‘अब थरुहट आन्दोलन उठ्दैन’
"थरुहट आन्दोलन अब उठ्दैन । यो दुई वर्षको अवधिमा कहीं कतै थरुहट शब्द समेत सुनिएन । राज्यले दमन गर्यो, मधेशवादी दलहरूले धोका दिए । भन्ने नै हो भने अब थरुहट स्वायत्त प्रदेशका लागि आन्दोलनको आवश्यकता पनि छैन । किनकि नेपालमा संघीयता असफल भइसकेको छ । स्थानीय तहको निर्वाचनपछि संसद्को निर्वाचन हुन्छ, प्रदेशको हुँदैन, दलहरूले नै गर्दैनन् । त्यसैले पनि अब प्रदेशका लागि आन्दोलनको आवश्यकता छैन ।"
हिमालखबर
ज्येष्ठ नागरिकप्रतिको दुर्व्यवहार बढ्दो छ
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको ज्येष्ठ नागरिक संरक्षण शाखा प्रमुख मीरा शेरचन भन्छिन्, “ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ संशोधन भएपछि सबै कर्मचारीले अनिवार्य रुपमा आफ्नो कमाइको १० प्रतिशत रकम ६० वर्ष नाघेका आमाबाबुलाई दिनुपर्नेछ ।”
हृदयेश त्रिपाठी
‘कांग्रेस र फोरमले हामीलाई चुनावमा आउन दिएनन्’
राजपाले निर्वाचनमा भाग लिनै नपाओस् भन्ने ‘ग्य्राण्ड डिजाइन’ कतै न कतै बनेको हुनुपर्छ ।
हिमालखबर
बाँदरमुढे घटना पीडित भन्छन्, 'माओवादीलाई रत्तिभर ग्लानी छैन' (अन्तर्वार्ता)
२३ जेठ २०६२ मा चितवनको बगैबाट भरतपुर जाँदै गरेको बसलाई माओवादीहरुले बाँदरमुढेमा विद्युतीय धरापमा बिस्फोट गराउँदा ३५ जनाको घटनास्थलमै र थप तीन जनाको उपचारको क्रममा मृत्यु भयो ।
हिमालखबर
‘पैदल यात्रुलाई जोगाउन २०० जरिवाना’
जेब्रा क्रसिङ र सडक पेटीबाट नहिंडेका यात्रुमाथि १६ जेठदेखि धमाधम कारबाही थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी मिङमार लामा भन्छन्, “पैदल यात्रुलाई अकाल मृत्युबाट जोगाउन यो अभियान थालिएको हो ।”
हिमालखबर
संख्या थप्दा मधेसलाई हानि: बालानन्द पौडेल
स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसँग गरिएको कुराकानी:
हिमालखबर
‘जनताको घरदैलोमा पुगेका अधिकार केन्द्रिकृत हुने खतरा’
सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन हुनुभन्दा करिब तीन साताअघि स्थानीय तहको संख्या बढाउने निर्णय गरेसँगै राजनीतिमा अर्को तरंग थपिएको छ । के अहिले यो निर्णय गर्नु आवश्यक थियो ? यसका पछाडि कति बलिया आधार छन् ? स्थानीय तहको संख्या र सीमाना निर्धारण आयोगका अध्यक्ष भएर काम गरेका पूर्वसचिब बालानन्द पौडेल भन्छन्, “सरकारले गरेको पछिल्लो निर्णय संविधान, कानुन र कुनै सिद्धान्तमा टेकेर गरिएको देखिँदैन । यसले स्थानीय तहमा पुगेका अधिकार पनि केन्द्रिकृत गराउन सक्ने जोखिम बढाएको छ ।”
Previous
19
20
21
22
23
Next
समाचार
हिमालखबर
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
पोखरा-७, पार्दीस्थित शहीद चोक क्षेत्रमा प्रहरी कल्याणकारी कोष पेट्रोल पम्प निर्माण गर्ने योजनामा उच्च अदालत, पोखराले रोक लगाएको छ।
सन्तोष दहित
कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड
साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ, गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्।
हिमालखबर
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
अर्थ मन्त्रालयले कमजोर अवस्थाका सार्वजनिक संस्थानलाई निजीकरण गर्न प्रक्रिया थालेको छ।
टिप्पणी
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
बिस्तारै बोल्नुस्, तर्क वर्जित छ!
हेर्ने कथाका पात्र प्रकाशको आँसुमा भावुक बनिरहेकाहरू प्रकाश जन्माउने संरचनामाथि प्रश्न गर्दा उल्टै आक्रमण गरिरहेका छन्। प्रश्न गर्दा ‘ट्रोल’ भइने यो कस्तो चिन्तन!
कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस
निश्चित अवधि पदमा रहेका नेताहरूलाई ‘पार्टीमा अब तिम्रो औचित्य सकियो’ भन्दै जबर्जस्ती निकाल्न कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस शुरू भएको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.