समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
खोज रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
न्यायाधीश नियुक्तिमा न्यायपरिषद्को नियत
कमलरी अभियन्तादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म
साइबर सेना : छद्म युद्ध लड्छ, घृणा फैलाउँछ र पोस्ट उडाइदिन्छ
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
हुलहुज्जत छाड, न्यायालयलाई निर्धक्क काम गर्न देऊ
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नेपालमा बायोमासबाट इन्धन र मल उत्पादनको सम्भावना कति?
श्रीमान् अदालतलाई मात्रै लाग्छ र बडादशैं?
रवि लामिछाने पक्राउ प्रकरण : आइतबार पोखरामा जे देखियो
अन्तर्वार्ता
हिमालखबर
'फिल्मको लगानी घटाउन कलाकारलाई सेयर दिनुपर्छ'
लामो समय पत्रकारिता गरेका दीपेन्द्र लामा नेपाली चलचित्रको चर्को आलोचना गर्दै समीक्षा लेख्थे। त्यसपछि निर्देशनमा लागेका उनले निर्देशन गरेका तीन वटा चलचित्र रिलिज भइसकेका छन्। महामारीले चलचित्र बजारलाई पारेको प्रभावबारे लामासँग नुनुता राईले गरेको छोटो कुराकानीः
हिमालखबर
‘अनुमति पाएर कोरोनाको औषधि उत्पादन गर्यौं, तर सरकारले प्रयोगमा प्राथमिकता दिएन’
कोभिड-१९ का संक्रमितका लागि प्रभावकारी देखिएको एन्टीभाइरल औषधि फाभिरपिराभिर देउराली-जनता फर्मास्यूटिकल्सले नेपालमै उत्पादन गरे पनि क्लिनिकल ट्रायल नहुँदा प्रयोगमा आउन सकेको छैन। देउराली-जनताले उत्पादन गरेको फाभिर–२०० औषधि र यसको प्रयोगबारेको अन्योलबारे कम्पनीका सीईओ हरिभक्त शर्मासँगको कुराकानी:
हिमालखबर
‘दैनिक खर्च चलाउन पैसा सकिए मोबाइलबाटै ऋण सुविधा पाइन्छ’
नबिल ब्याङ्कले नेपालमा पहिलोपटक सबै सेवालाई ‘डिजिटल’ बनाउने गरी डीजी ब्याङ्कको संरचना तयार गरेको छ। तीन वर्षभित्रै आफ्ना सेवा डिजिटल गर्ने रणनीति बनाएको नबिल डीजी ब्याङ्कका प्रमुख विनयकुमार रेग्मीसँग राजु बास्कोटाले गरेको कुराकानीः
हिमालखबर
‘समावेशी अभ्यासका लागि चिच्याउनुपर्ने, नेतृत्वसँग लड्नुपर्ने अवस्था छ’
“महिलाका लागि महिला नै चिच्याउनुपर्ने, दलितका लागि दलित, मधेशी, थारुलगायत सबै आ–आफूले आफ्नो क्षेत्रबाट चिच्याएपछि बल्ल विस्तारै कानमा पुग्छ र सुस्त गतिमा जवाफ आउँछ नेतृत्वबाट।”
हिमालखबर
‘संविधान संशोधन गरेर प्रदेशलाई बलियो बनाऔं’
“साझा अधिकारका सूची जति धेरै बनायो त्यति संघीयता बलियो हुन्छ। सरकार ७६१ वटा भएर मात्र के गर्ने ? संघीयता केन्द्रीकरण हुने खतरा छ। त्यता जान दिनुहुँदैन।”
हिमालखबर
‘बालबालिकालाई दूधमा पानी मिसाएर, चामल पनि ग्राममा तौलेर दिइँदो रहेछ’
नेपाल बाल संगठनकी अध्यक्ष भन्छिन्, “कुनै पनि काम शून्यबाट शुरू हुन्छ। तर, यो शून्य होइन, माइनसभन्दा पनि तलबाट शुरू गर्नुपर्ने अवस्थामा छ। यति अस्तव्यस्त र अव्यवस्थित कुनै कार्यालय हुन्छ भनेर कल्पना नै गर्न नसकिने अवस्था छ।”
हिमालखबर
“यो महामारीका बेला हाम्रो विधायिका किन बस्दैन ? किनभने लोकतन्त्रले डिमान्ड गर्ने भाइब्रेन्सी त्यहाँ छैन” : पूर्व राष्ट्रपति यादव
गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले आफ्ना कार्यकालका केही महत्वपूर्ण प्रसंगसँगै संविधानका विशेषता र यसमाथि रहेको जोखिमबारे हिमालखबरसँग खुलेर कुरा गरे। किरण नेपाल र तुफान न्याैपानेले गरेको कुराकानीको सम्पादित अंशः
हिमालखबर
‘आर्थिक क्रियाकलाप अगाडि नबढाए अर्थतन्त्रमा सम्हाल्नै नसक्ने संकट आउँछ’
कोभिड–१९ का कारण अर्थतन्त्रमा निम्तिएको संकट न्यूनीकरणका लागि के–कस्ता पहल आवश्यक छन् भन्ने बारेमा अर्थशास्त्री माणिकलाल श्रेष्ठसँग गरिएको कुराकानी:
हिमालखबर
‘भागबण्डामा आधारित कम्युनिष्टसँगको सहकार्य अब तोडिनुपर्छ’
बीपी जयन्तीको सन्दर्भमा बीपीले भनेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादबारे कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालासँग गरिएको कुराकानी:
हिमालखबर
‘याम्बुनेर आउँदो पुस्ताका लागि इतिहास हो'
बिना थिङको कथा संग्रह ‘याम्बुनेर’ भर्खरै सार्वजनिक भएको छ। साहित्यकार थिङको यसअघि ‘छुकी’ र ‘रातोघर’ कविता संग्रह प्रकाशित छन्। ‘याम्बुनेर’ कथाकृतिको विषयमा हिमालखबरले गरेको कुराकानीः
हिमालखबर
‘महामारीबीच धेरै देशले आन्तरिक उडान खुलाइसके, हामी पनि खोलिहालौं’ (भिडिओसहित)
"नेपालमा पर्यटक कति आउँछन् भन्ने आधारमा हवाई क्षेत्र चल्ने भएकाले कुन वायुसेवा कति समय टिक्छन् भन्ने कुरा पर्यटक आगमनले निर्धारण गर्छ।"
राजु बास्कोटा
‘सुरक्षित ठाउँ पहिचान गरेर पर्यटक बोलाऔं’
"पर्यटक आउँदा कति छिटो सुरक्षित वातावरण दिने, कहाँ लैजाने र कुन क्षेत्रमा सुरक्षित महसुस हुन्छ भन्नेबारे व्यवस्थापन गर्नुपर्ने पहिलो आवश्यकता छ। त्यसपछि हामीले गरेको तयारीबारे सार्वजनिक गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रष्टसँग सन्देश दिनुपर्छ।"
हिमालखबर
डब्लुएचओका नेपाल प्रतिनिधि भन्छन्– हामी अनुशासित भए बन्दाबन्दी नगरे पनि हुन्छ
बन्दाबन्दीले दूरी कायम गर्न बाध्य बनाउँछ। यदि, कोही पनि घरबाट निस्किन पाएन भने नजिकै रहनेगरी धेरै मानिसहरूको भीड हुँदैन। त्यसैले, बन्दाबन्दी भनेको दूरी कायम गर्न बाध्य बनाउनु हो।
हिमालखबर
सांसद प्रदीप यादव भन्छन्- संक्रमितहरुले स्वास्थ्यकर्मीको सल्लाह पाउन छाडे
म वीरगन्जमा छु। विभिन्न जिल्ला र काठमाडौँ आउने जाने भइरहेकाले साउन १५ गते स्वाब परीक्षणका लागि दिएको थिएँ। कोरोना पोजिटिभ भएको रिपोर्ट हिजो (शुक्रबार) बेलुका १० बजेतिर थाहा पाएँ।
रविन गिरी
'अहिलेको राजनीतिले कसैलाई फूल त कसैलाई काँडा देखिरहेको छ'
३ असोज २०७२ मा संविधान जारी हुनुअघिको एक साताअघिसम्म पनि मुलुकलाई सञ्चो थिएन । संविधान जारी गर्नै नहुने पक्षमा एकथरी आन्दोलनकारी सडकमा थिए भने छिमेकी देश भारत यी आन्दोलनकारीको माग सम्बोधन नगरी संविधानलाई ‘स्वीकार’ नगर्ने दबाब दिइरहेको थियो । नेपाली–नेपालीमा सद्भाव भड्किएला कि भन्ने आशंका हरेकको ह्रदयमा चलेको ठीक यही बेला 'हिमाल खबरपत्रिका' ले नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठसँग वार्ता गरेको थियो । १५ साउनमा ऊनैं दुर्गालालको ८५ औं जन्मदिनका अवसर पारेर उनीसँगको वार्तालाई पुनःप्रकाशन गरेका छौं ।
हिमालखबर
निर्मला पन्त हत्या मुद्दामा सफाइ पाएका डीएसपी अंगुर जीसी भन्छन्- "नेतृत्वमा गलत व्यक्ति हुँदा दुःख पायौं"
"मेरो संगठनप्रति त सधैंभरि म गौरवान्वित छु, रहनेछु। कहिलेकाहीं गलत मानिसको हातमा नेतृत्व पुग्दा यो अवस्था आउँदो रहेछ।"
राजु बास्कोटा
‘श्रमिक जोगाउन श्रम कटौती गर्ने सहमति’
रोजगारदाता र मजदूरका ट्रेड यूनियनबीच १३ साउनमा भएको सहमति अनुसार सबै मजदूरहरुलाई चैतको पूरै, वैशाख र जेठ महीनाकोे ५० प्रतिशत पारिश्रमिक उपलब्ध गराइने भएको छ। उक्त सहमतिका विषयमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठसँगको कुराकानी:
हिमालखबर
'समुदायस्तरमा परीक्षण नगरी कोरोना संक्रमण घट्यो भन्नु घातक हो'
अहिले धेरै व्यक्तिहरु कति जनामा कोरोना पोजेटिभ देखियो भनेर यही संख्याको पछि दौडिरहेका छन् । तर, कति जनसंख्या भएको ठाउँमा कोरोना परीक्षण गरियो र त्यसमध्ये कति जनामा संक्रमण देखियो भनेर हेरिएको छैन।
लक्ष्मी बस्नेत
यस कारण याे वर्ष पहिरोको जोखिम बढी, कसरी थाहा पाउने पूर्व संकेत?
जोखिमयुक्त ठाउँमा बस्ती हुनु तथा प्राकृतिक र मानवीय कारणले चलायमान जमीन वर्षाले गलाएर पहिरोको जोखिम बढाएकाले सजगता आवश्यक छ।
हिमालखबर
‘मौद्रिक नीतिले भरथेग नगरे ब्याङ्कका आधा ऋणी टाट पल्टिन्छन्’ [भिडियो वार्ता]
बन्दाबन्दीले व्यवसायमा पारेको असर, पुनर्उत्थानको सम्भावनाका विषयमा व्यवसायीको संस्था नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा व्यावसायिक घराना विशाल समूहका निर्देशक अनुज अग्रवालसँग गरिएको संवाद:
लक्ष्मी बस्नेत
ठोरीका जनप्रतिनिधि भन्छन्– राम, सीता र वाल्मीकिसँग जोडिएका ठाउँ छन्
प्रधानमन्त्री ओलीले हिन्दुहरुका भगवान्, रामको जन्मभूमि अयोध्या पर्साको ठोरी गाउँपालिकामा पर्ने बताएपछि हामीले त्यहाँका केही जनप्रतिनिधिसँग सम्पर्क गर्यौं। उनीहरुले ठोरीमा रामसँग जोडिएका थुप्रै ठाउँ भएको बताएका छन्।
सइन्द्र राई
प्रधानमन्त्री ओलीका पाँच कमजोरी, जसले नेकपामा संकट निम्त्याए
जसको कमजोरी र खेलाँचीले पार्टी यो अवस्थामा पुग्यो, त्यसलाई सच्याउनुको विकल्प छैन। कमजोरी नसच्याउने हो भने चाहनाले मात्रै अब नेकपा एकीकृत रहन्न।
हिमालखबर
‘जोखिम लिने क्षमता खस्किएकाले अब ठूलो लगानीमा आँट आउँदैन’
कोरोनाभाइरस महामारीले उद्योग-व्यवसायमा पारेको असर, पुनरूत्थानको सम्भावना तथा निकट भविष्यको देशको औद्योगिक व्यावसायिक परिदृश्यका विषयमा व्यवसायी शेखर गोल्छासँग गरिएको कुराकानीको सारसंक्षेपः
रामु सापकोटा
‘डाइरेक्ट पीसीआर लागू नगर्दा दैनिक ४५ लाख अतिरिक्त खर्च भइरहेको छ’ [भिडिओ वार्ता]
संक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारीले समुदाय स्तरमा ठूलो संख्यामा कोरोनाभाइरसको संक्रमण परीक्षण गर्न आरडीटीभन्दा इलाइजा विधि उपयुक्त भए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत निकायले अड्काएर राखेको बताएका छन्।
हिमालखबर
‘प्रधानमन्त्रीले भयंकर अपराध गरेको जसरी चित्रित गर्ने काम भयो’
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चुलिएको शक्तिसंघर्षले पूर्णतः एकताबद्ध नहुँदै पार्टी फुट्ने चिन्ता नेता–कार्यकर्तामा बाक्लिएको छ । स्थायी कमिटी बैठकमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि परिस्थिति थप जटिल बनेको छ । नेकपाभित्रको शक्तिसंघर्ष र त्यसका जोखिमबारे नेकपाका स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग हिमालखबरले गरेको कुराकानीः
हिमालखबर
फाैजदारी न्यायमा फड्काे: पीडितलाई चिन्न थाल्याे कानूनले
विश्वको संवैधानिक इतिहासमा नेपालको संविधानमा मात्र उल्लिखित अपराध पीडितको मौलिक हक अनुसार ऐन बनेर कार्यान्वयनमा आएसँगै कसूर पीडितहरूले अभूतपूर्व अधिकार पाउने भएका छन्।
हिमालखबर
‘विवादको समाधान ओली, दाहाल र नेपालको कार्यविभाजन हो’
सत्तारुढ नेकपाभित्र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुबीचको विवादले फुटको जोखिम निम्त्याएको छ । दुई पक्षका नेताहरुबीच छलफल र वार्ता भइरहे पनि निकासको विन्दु निस्किएको छैन । दुवै पक्ष अडानमा रहँदा उत्पन्न हुने परिस्थिति, यसका कारण र समाधानका विषयमा नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलसँगको कुराकानीः
सइन्द्र राई
‘नेकपा फुट्यो भने नेपालमा कम्युनिष्ट सिद्धिन्छ’
लामो समयदेखि आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा देखिएको छ । पार्टीमा संकटपूर्ण घडीमा पुग्दा पनि स्थायी कमिटीमा अर्थपूर्ण भूमिका राख्ने केही नेताहरु बोलेका छैनन् । तिनैमध्येका एक, किरण गुरुङसँग गरिएको कुराकानीः
हिमालखबर
महामारीमा नबिर्सौं यी सम्भावित मानवीय संकट
कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि स्वास्थ्य संयन्त्रलाई सबल पार्नुपर्ने त छँदैछ, यो सँगै महामारी सिर्जित आर्थिक, सामाजिक र मानसिक समस्यामा आफूले सक्ने सहयोग गर्न हाम्रो हातेमालोले ठूलो अर्थ राख्छ ।
सइन्द्र राई
‘अध्यक्षद्वयले खुलेर कुरा राख्नुभएको छ, नेकपा फुटतिर जाँदैन’
३ जेठ २०७५ मा पार्टी एकता भएयता विभिन्न समयमा नेतृत्वबीच घर्षण हुँदै अघि बढिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि संघर्ष चर्किएको छ । पार्टीभित्रको शक्ति संघर्ष कुन रूपमा विकसित होला, समाधान खोज्न स्थायी कमिटी बैठक कति सफल होला र मुख्य गरी नेताहरू संघर्षमा जाने हुन् कि पार्टीलाई एकताबद्ध बनाउने दिशामा अघि बढ्ने हुन् जस्ता विभिन्न प्रश्न र संशय उब्जिरहेको सन्दर्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङसँग गरिएको कुराकानीः
Previous
10
11
12
13
14
Next
समाचार
हिमालखबर
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
पोखरा-७, पार्दीस्थित शहीद चोक क्षेत्रमा प्रहरी कल्याणकारी कोष पेट्रोल पम्प निर्माण गर्ने योजनामा उच्च अदालत, पोखराले रोक लगाएको छ।
सन्तोष दहित
कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड
साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ, गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्।
हिमालखबर
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
अर्थ मन्त्रालयले कमजोर अवस्थाका सार्वजनिक संस्थानलाई निजीकरण गर्न प्रक्रिया थालेको छ।
टिप्पणी
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
बिस्तारै बोल्नुस्, तर्क वर्जित छ!
हेर्ने कथाका पात्र प्रकाशको आँसुमा भावुक बनिरहेकाहरू प्रकाश जन्माउने संरचनामाथि प्रश्न गर्दा उल्टै आक्रमण गरिरहेका छन्। प्रश्न गर्दा ‘ट्रोल’ भइने यो कस्तो चिन्तन!
कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस
निश्चित अवधि पदमा रहेका नेताहरूलाई ‘पार्टीमा अब तिम्रो औचित्य सकियो’ भन्दै जबर्जस्ती निकाल्न कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस शुरू भएको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.