HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य इन्डियन आयल कर्पोरेशन लिमिटेडले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ।
पश्चिम सेतीमा नेपालले २१.९ प्रतिशत निःशुल्क बिजुली पाउने, दुई वर्षभित्र विस्तृत अध्ययन सकिने
पश्चिम सेतीमा नेपालले २१.९ प्रतिशत निःशुल्क बिजुली पाउने, दुई वर्षभित्र विस्तृत अध्ययन सकिने पश्चिम सेती जलविद्युत् आयोजनामा नेपालले २१.९ प्रतिशत निःशुल्क विद्युत् पाउने भएको छ।