HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
४१ वर्ष पुरानो प्रसारण लाइनको बाटो फेर्न माग राख्दै स्तरोन्नतिमा स्थानीयको अवरोध
४१ वर्ष पुरानो प्रसारण लाइनको बाटो फेर्न माग राख्दै स्तरोन्नतिमा स्थानीयको अवरोध करीब ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएको र अब प्रसारण लाइनको बाटो सार्नुपर्ने लगायत माग राखी स्थानीयले प्रसारण लाइनको स्तरोन्नति कार्यमा अवरोध गरेका छन्।
नेपाल-भारतबीच ६ वर्षभित्र थप दुई हाई भोल्टेज प्रसारण लाइन निर्माण गर्ने समझदारी
नेपाल-भारतबीच ६ वर्षभित्र थप दुई हाई भोल्टेज प्रसारण लाइन निर्माण गर्ने समझदारी नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण निर्णय गरेको छ।