पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
नेपाल आयल निगमले एलपी ग्याँस सहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
रुकुमको सबस्टेशन निर्माण आठ वर्षमा पूरा
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३, धैरेनी चौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेशन सञ्चालनमा आएको छ।