HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत् कर्णाली प्रदेशको मुगु विद्युत्‌को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ।
हेटौंडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा
हेटौंडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा मकवानपुर, चितवन लगायत जिल्लामा सहज बिजुली आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ।