HimalKhabar.com :: A Complete Nepali Political News Portal
भ्रष्टाचार
मुद्रण केन्द्रका कार्यकारी निर्देशक सहित नौ जना विरुद्ध साढे दुई अर्ब घोटालाको अभियोग
मुद्रण केन्द्रका कार्यकारी निर्देशक सहित नौ जना विरुद्ध साढे दुई अर्ब घोटालाको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सहित नौ जना विरुद्ध साढे दुई अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोप सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।
७० करोड घूस मोलमोलाइमा मुछिएका मिश्रलाई अख्तियारको सात दिने सूचना, मिश्र भन्छन्- ‘प्रमाण लिन जापान आएको छु’
७० करोड घूस मोलमोलाइमा मुछिएका मिश्रलाई अख्तियारको सात दिने सूचना, मिश्र भन्छन्- ‘प्रमाण लिन जापान आएको छु’ तत्कालीन सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले घूस मोलमोलाइ गरेको भनिएको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनका लागि बोलाएको छ।