HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
सर्वोच्चले फैसला गर्न ढिलाइ गर्दा ११ कक्षाको पढाइ अन्योलमा कक्षा ११ को नयाँ पाठ्यक्रममा गणित विषयलाई ओझेलमा पार्न खोजिएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले सुनुवाइ गर्न ढिला गर्दा कक्षा सञ्चालन नै अन्याेलमा परेको छ।