HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
नेशनलका विद्यार्थी शुल्क समायाेजन माग्दै काठमाडौंमा, भन्छन्- सुरक्षा ग्यारेन्टी नभएसम्म वीरगञ्ज फर्किन सक्दैनौं एमबीबीएस तहका लागि तोकिए भन्दा बढी असुलिएको शुल्क फिर्ताको माग गर्दै वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा आन्दोलनमा उत्रेका विद्यार्थी कुटपिट र दमन भएपछि काठमाडौं आएर सम्बद्ध निकाय धाउन थालेका छन्।