HimalKhabar.com :: A Complete Nepali Political News Portal
पारिवारिक विवादमा बाबुले घरमा आगो लगाए, दुई छोराको जलेर मृत्यु  कालीकोटको नरहरिनाथ गाउँपालिका–७ दुल्लीमा पारिवारिक विवादलाई लिएर बाबुले आफ्नै घरमा आगो लगाउँदा उनका दुई जना छोराको जलेर मृत्यु भएको छ।
नागरिकलाई सहज सेवा प्रवाह नगरेको भन्दै कर्णाली प्रदेशका तीन सरकारी कार्यालय विरुद्ध रिट दायर अधिवक्ता शेरबहादुर खत्रीले नागरिकलाई सहज रुपमा सेवा प्रवाह नगरेको भन्दै मालपोत कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय सुर्खेत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत विरुद्ध बुधबार उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन्।