HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
शेयर बजारमा 'युवराज खतिवडा भ्रम' तोडियो, दोहोरो अंकको गिरावट आइतबार शेयर बजार परिसूचक नेप्से १०.४५ अंकले घटेको छ। निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडाका कारण शेयर बजार ओरालो लागेको भन्ने दाबी गरिदैँ आइएपनि आइतबारको कारोबारले त्यो दाबीलाई गलत सावित गरेको छ। 
शेयर बजार १० अंकले घट्यो शेयर बजार परिसूचक नेप्से बुधबार १०.१३ अंकले घटेको छ । मंगलबार करीब ३८ अंकले बढेको शेयर बजारमा बुधबार करेक्सन आएर नेप्से परिसूचक १ हजार ३२६.५३ विन्दुमा ओर्लिएको छ।