HimalKhabar.com :: A Complete Nepali Political News Portal
कांग्रेस जिल्ला सभापतिलाई धम्क्याउने एसपी तीन महीना निलम्बित सिराहाका तत्कालीन एसपी हिराबहादुर पाण्डे तीन महीनाका लागि निलम्बित भएका छन्।
‘मधेशमा नेता छन्, नेतृत्व छैन’ ‘मधेशका मुद्दा हराउन थालेका छन्, जातिगत राजनीति हावी बन्दै गएको छ। अहिले मधेशी दलका नेताहरू कोही यादवको माईजन (मुखिया) बनेका छन् कोही ब्राह्मणको माईजन। समग्रमा मधेशको वास्तविक अजेन्डा हराएको छ।’