HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
संसदीय छानबिन समिति गठन नभए संसद् चल्न नदिने कांग्रेसको चेतावनी गृहमन्त्री रवि लामिछाने सहित सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएमा संसद् अवरुद्ध पार्ने नेपाली कांग्रेसले चेतावनी दिएको छ।
गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा नाराबाजी गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाली कांग्रेसका सांसदले संसद् अवरुद्ध पारेका छन्।