HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत नेकपा (माओवादी केन्द्र)का सांसदले ‘फ्लोर क्रस’ गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्।
गृहमन्त्रीलाई संसद्को अवहेलनामा कारबाही गर्न सभामुखलाई निवेदन नेपाली कांग्रेसका सांसद धनराज गुरुङले संसद्को अवहेलनामा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै सभामुखलाई निवेदन दिएका छन्।