HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
सहयात्रीको विश्वास गुमाउँदै मधेशका मुख्यमन्त्री एमालेको सहयोगमा मुख्यमन्त्री नियुक्त भएर गठबन्धनको समर्थन पाएका मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिस्तारै सहयात्रीको साथ गुमाउन थालेका छन्।
उपचारमा आर्थिक भार थप्दै सरकार अहिले पनि ५० प्रतिशतसम्म उपचार खर्च बेहोरिरहेका नागरिकलाई सजिलो बनाउनुको सट्टा उपचारमा १० प्रतिशत तिर्न लगाउने सहभुक्तानी प्रणालीले स्वास्थ्य बीमाबारे नकारात्मक सन्देश त जानेछ नै, आर्थिक भार पनि बढाउने निश्चित छ।