HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
नेकपा स्थायी कमिटी बैठक २८ मंसीरसम्मका लागि स्थगित, केन्द्रीय कमिटी बैठक पनि सर्‍यो सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक २८ मंसीरसम्मका लागि स्थगित भएको छ। बैठक अब २८ मंसीर दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ।
वडा तहसम्म विस्तार हुँदै मदन भण्डारी फाउण्डेशन मदन भण्डारी फाउण्डेशन चितवनले आफ्ना गतिविधिलाई तीव्रता दिएको छ। फाउण्डेशनले जिल्लाका सात पालिका, तीन क्षेत्र र वडा तहसम्म समिति विस्तार अभियान सञ्चालन गरेको छ।