HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
निर्वाचन आयोग पुगेर दाहालले भने, ‘केन्द्रीय कमिटीका करीब दुई तिहाइ सदस्य हामीसँग छन्’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो समूहमा केन्द्रीय कमिटीका करीब दुई तिहाइ सदस्य रहेको दाबी गरेका छन्।
नेकपा अध्यक्षमा माधव नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल नेकपाको अध्यक्ष चयन भएका छन्। मंगलबार बबरमहलस्थित् कार्की पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकले नेता नेपाललाई नेकपाको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।