HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल खबरपत्रिका
नेपालका प्रमुख तीन नदी जलाधारका ४७ वटा हिमताल विस्फोटको जोखिममा विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिका कारण नेपालको उच्च हिमाली क्षेत्रमा रहेका हिमताल पग्लिने क्रम बढेसँगै नेपालका प्रमुख तीन वटा नदी जलाधार क्षेत्रका ४७ वटा हिमताल सम्भावित विस्फाेटको जोखिममा परेका छन्।