HimalKhabar.com :: A Complete Nepali Political News Portal
लगानी
दलीय स्वार्थमा अल्झिएको एमसीसी विद्युत् विकासमा अहिलेसम्मकै ठूलो फड्को बन्न सक्ने परियोजनाबारे सत्ता गठबन्धन अकर्मण्य भइरहँदा एकपछि अर्का अमेरिकी उच्च अधिकारीहरू नेपाल आएर यसप्रतिको अमेरिकी गम्भीरता दर्शाइरहेका छन्।
कोरोना महामारीको असर: बन्दाबन्दीपछि बन्द हुने पहिलो पब्लिक कम्पनी बन्यो श्रीराम सुगर मिल्स शुरुका केही वर्ष नाफामा चलेको भए पनि पछिल्लो समय वर्षेनि घाटामा जान थालेपछि यो मिलको आर्थिक वर्ष २०७५/७६ सम्मको घाटा रु.२ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ रहेको उल्लेख छ।