HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
राणाकालमा महिलाले उठाएको त्यो ‘भाग्य चिट्ठा’ बहस शासन व्यवस्थाको अँध्यारो युग र पुरुषप्रधान मानसिकता आजभन्दा जब्बर रहेको राणाकालमा पनि महिलाहरूले सार्वजनिक वृत्तमा पुरुषसँग पौंठेजोरी खेलेका थिए।
उहिलेका शासकले पुस्तक जोगाए, अहिलेकाले वास्तै गरेनन् लिच्छविदेखि राणा शासकहरूले पुस्तकको संरक्षण गरेको अभिलेख पाइन्छ। तर, अहिलेको पुस्ता इतिहास र पुस्तकको संरक्षणमा जिम्मेवार बन्न सकेन।