HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
वियोगले जन्माएका सिटौला पुल र लिम्बुनी पुल प्राप्त कस्य रुक्का र लिखतले तमोर नदीमा सिटौलाहरूले बनाएको सबैभन्दा पुरानो झोलुङ्गे पुल र पतिवियोगमा परेकी विष्णुमाया लिम्बुनीले बनाएको पुलको सन्दर्भ खोलेका छन्।
अरनिको राजमार्गको कथा भारत र अमेरिकाको विरोधका बावजूद पनि राजा महेन्द्र अरनिको राजमार्ग बनाउने निर्णयमा टसको मस भएनन्।