HimalKhabar.com :: A Complete Nepali Political News Portal
नदेखिएको त्यो ‘पहिलो संसद्’ इतिहासका धेरै पुस्तकमा पहिलो संसद् भनेर २०१५ सालको जननिर्वाचित संसद्लाई जनाइए पनि खासमा पहिलो संसद् राणा शासनको उत्तरार्द्धमै गठन भएको थियो ।