HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
त्यो प्रार्थना श्लोक र प्रतिज्ञा  अंग्रेजी भाषाप्रति गहिरो आग्रह राखिएको नयराजगुरु संस्कृत पाठशालाको प्रार्थना श्लोक र प्रतिज्ञा नियाल्ने हो भने पाठशालाबाट दीक्षित अधिकांशले ‘विद्याद्रोह’ गरेका छन् । 
दीपेन्द्रले भने– बुबाज्यू प्रेरणा बक्सिन्छ, मुमाज्यू रिसानी मात्र हुन्छ २०५७ सालको जाडो महीना । माओवादीहरूबाट आधार इलाका घोषणा गरिएको गोरखा जिल्ला । जनयुद्ध उत्कर्षमा पुगिरहेको कालखण्डमा म त्यहाँको प्रमुख जिल्ला अधिकारी थिएँ ।