HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
नालापानीबाट कहाँ गए बलभद्र? बलभद्र कुँवर नालापानी किल्लामा अंग्रेजसँग हारेपछि सीधै रणजित सिंहको सेनामा भर्ना हुन गएको र उनी भगौडा सैनिक रहेको भनी कतिपयले गरेको भ्रामक प्रचारलाई नै धेरैले सही ठानिरहेका छन्।
काठमाडौंको ढुङ्गे युगको धरातलीय जाति नाग नेपाल-खाल्डोमा गोपालको ठीक अगाडि नागको वर्चस्व वा उपस्थिति मान्ने हो भने नाग जाति यहाँ तीन हजार वर्षअघि थियो भन्न सकिन्छ।