HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
पूँजी बजारका लागि किन घातक छ सर्वोत्तम सिमेन्टको शेयर प्रकरण?  दोस्रो बजारमा आउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर स्वार्थ बाझिने गरी धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओले खरीद गर्नु अनैतिक र आचरणहीन काम हो, जसले शेयर बजारको पारदर्शिताप्रति सर्वसाधारणको विश्वास कमजोर पारेको छ।
महाव्याधिको तेस्रो लहर रोक्ने हो भने... भाइरोलोजिस्ट तथा जनस्वास्थ्यविद्हरूले अनुमानित सय दिन आसपास कोभिड-१९ को तेस्रो लहर शुरू हुनसक्ने प्रक्षेपण गरेको सन्दर्भमा यसबीचको समयलाई खोप, स्वास्थ्य पूर्वाधार, पर्याप्त जनशक्ति आदिको व्यवस्थापनमा उपयोग गर्नुको विकल्प छैन।