HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
देउवा सरकार झन् अपारदर्शी, लुकाइयो मन्त्रीहरूको सम्पत्ति विवरण र सरकारका निर्णय भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि पूर्व शर्त मानिने पारदर्शिताको हिसाबले शेरबहादुर देउवा नेतृत्वको सरकार गैरजिम्मेवार देखिएको छ।
मौसम बुझ्‍ने संयन्त्र नहुँदा थपिँदै विपद् विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालका उच्च हिमाली क्षेत्रमा अधिक वर्षा हुने क्रम शुरू भएको छ। तर, ती स्थानमा तापक्रम, वर्षा आदि मापन गर्ने संयन्त्र छैन। जबकि, जलवायुजन्य विपत्तिबाट हुने जोखिम कम गर्नका लागि आवश्यक त्यस्तो संयन्त्रको जिम्मा स्थानीय सरकारलाई दिन सकिन्छ।