HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
कतार विश्वकपलाई अधिकारवादीले फुकेको सिट्ठी आजको ठीक एक वर्षमा विश्वको ध्यान कतारमा हुने फिफा विश्वकप फूटबलको फाइनल खेलमा केन्द्रित हुनेछ। त्यो दिन १८ डिसेम्बर २०२२ हो। र, १८ डिसेम्बर भनेको अन्तर्राष्ट्रिय आप्रवासी दिवस पनि हो।
लेनदेन राजनीति पैसाको आडमा जस्केलोबाट पस्ने प्रवृत्तिले राजनीतिक दलहरूमा त्यागी, योग्य र इमानदार व्यक्ति पाखा लागेर नेतृत्वलाई प्रभाव पार्ने व्यक्तिहरू हावी हुँदै छन्।