HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
डेंगीमा स्वास्थ्य मन्त्री खापुङले गुमाएको अवसर कोराना र हैजाको प्रकोप फैलँदा चूप रहेका स्वास्थ्य मन्त्री खापुङले डेंगी महामारीमा पनि त्यही सिलसिलालाई निरन्तरता दिएका छन्।
भत्किँदो चुरे, छियाछिया महाभारत, नाङ्गिँदो हिमाल प्रकृतिमा उच्च प्रभाव पर्ने भौतिक संरचनाको निर्माण, पूर्वाधार विकास तथा सडक यातायात वा अन्य परिवहन र ढुवानी सेवाको विस्तार गर्दा स्थानीय परिवेश र प्रकृतिलाई नजरअन्दाज गर्न हुँदैन।