HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
१४ हजारको परीक्षण गर्दा ३३ सयमा कोरोना आज देशभर तीन हजार ३६५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने १६ जनाको मृत्यु भएको छ।
आज १७ हजार स्वाब परीक्षण गर्दा २९ सयमा कोरोना आज पनि देशभर कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या भने केही घटेको छ।