HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
असोजसम्म एक तिहाइलाई कोरोना खोप दिन सरकार सफल कि असफल? प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको कोभिड–१९ विरुद्धको खोप सम्बन्धी निर्णय अनुसार काम हुन सकेकाे छैन।
कोरोनाबाट १० हजारभन्दा बढीले गुमाए ज्यान कोरोनाभाइरसको संक्रमणबाट अहिलेसम्म १० हजारभन्दा बढीले ज्यान गुमाएका छन्।