HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
आज कोरोना संक्रमितभन्दा निको हुने धेरै आज देशभर कोरोनाभाइरस संक्रमितभन्दा निको हुनेको संख्या धेरै रहेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या पनि घटेको छ।
कुन देशले कति दिए कोरोनाविरुद्धको खोप? अमेरिका, चीन र भारतले कोरोनाभाइरसविरुद्धको खोप सहयोग गरेका छन् भने बेलायतले अगस्टसम्म सहयोग गर्ने घोषणा गरेको छ।