HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
२० प्रतिशत जनस‌ंख्याका लागि कोरोनाको खोप ल्याउने सरकारको तयारी सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ। विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कुल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ।
अमेरिकामा कोरोनाभाइरसबाट एकै दिन २६ सयको मृत्यु अमेरिकामा पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणबाट दुई हजार ६०० जनाको मृत्यु भएको छ। संक्रमणको दोस्रो लहर शुरु भए यता एकै दिन मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो।