HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
जापानमा कोरोनाभाइरसको नयाँ स्वरुपबाट संक्रमित पाँच जना भेटिए दक्षिण अफ्रिका र फ्रान्सपछि जापानमा पनि नयाँ स्वरुपको कोरोनाभाइरसबाट संक्रमितहरु भेटिएका छन्। त्यहाँ पाँच जना यस्ता संक्रमित भेटिएका हुन्।
थप ६ जना कोरोना संक्रमितको मृत्यु कोरोनाबाट नेपालमा पछिल्लो २४ घण्टायता थप ६ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।