HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
थप १३८० जनामा कोरोना संक्रमण पुष्टि, ५१५ जना निको भए सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठकमा शनिबार अर्का अध्यक्ष दाहालले अघिल्लो बैठकमा पेस गरेको प्रस्तावको लिखित जवाफ पेस गरेका छन्।
कोरोनाबाट एकै दिन २४ जनाको मृत्यु मुलुकमा पछिल्लो २४ घण्टायता कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ। यससँगै देशभरबाट कोरोनाका कारण मृत्यु हुनेको संख्या हालसम्म १३६१ पुगेको सरकारको दाबी छ।