HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
काठमाडौं उपत्यकामा थपिए ३४८ कोरोना संक्रमित  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ३४८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै, काठमाडौंमा २५८ जनामा संक्रमण पुष्टि भएको छ। 
थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो कोरोनाबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।