HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
१९४५ जना कोरोना संक्रमित थपिए, ५३६४ जना निको भए पछिल्लो २४ घण्टामा नेपालमा थप १९४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २१६९६५ पुगेको छ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सुवेदीलाई कोरोना संक्रमण सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ। मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजिटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले बताए।