HimalKhabar.com :: A Complete Nepali Political News Portal
नयाँ विधेयक अनुसार एउटा पनि घटनामा मुद्दा चल्दैन बेपत्ता तथा सत्य निरूपण विधेयक अहिलेकै अवस्थामा पारित गरियो भने एउटा पनि घटनामा कारबाही हुँदैन। जबकि अन्तर्राष्ट्रिय कानून अनुसार यी कुनै पनि माफी दिन मिल्ने अपराध होइनन्।