HimalKhabar.com :: A Complete Nepali Political News Portal
कहाँ गयो ब्यांकको पैसा?
कहाँ गयो ब्यांकको पैसा? ब्यांक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋणले अर्थतन्त्रलाई फराकिलो बनाउनभन्दा देशको आर्थिक सन्तुलन खलबल्याउन भूमिका खेलिरहेको छ। त्यसैले ऋण प्रवाह बढ्यो भनेर खुशी मनाउनुभन्दा चनाखो हुन जरुरी छ।
अर्थतन्त्रमा खतराको घण्टी ! 
अर्थतन्त्रमा खतराको घण्टी !  देशभित्रको आर्थिक अव्यवस्था, बाह्य क्षेत्रमा चुलिंदो व्यापार घाटा र खस्किंदो रेमिटेन्सका कारण सिर्जित विदेशी मुद्राको ढुकुटीमा तीव्र क्षयीकरणले अर्थतन्त्रमा खतराको घण्टी बजाएको छ।