HimalKhabar.com :: A Complete Nepali Political News Portal
असमानता बढाउने कर प्रणाली
असमानता बढाउने कर प्रणाली नेपालमा धनीले तिर्ने कर न्यून मात्र छैन, कर छलीका कारण सम्पत्ति सीमित समूहमा एकीकृत हुँदा असमानता बढ्दो छ।
‘सहकारीका नाममा अपराध भइरहेको छ’
‘सहकारीका नाममा अपराध भइरहेको छ’ ‘शहरी क्षेत्रका वित्तीय सहकारीहरू अवैध धन कारोबारका माध्यम भएको प्रस्टै छ। त्यसैले ब्यांकलाई जस्तै ‘नो योर कस्टमर’ (केवाईसी) अनिवार्य गर्नुपर्छ।’