HimalKhabar.com :: A Complete Nepali Political News Portal
दाहाललाई बाबुरामको सुझाव- एमसीसीको पक्षमा भोट नदिने भए सरकार छाड्नुस्
दाहाललाई बाबुरामको सुझाव- एमसीसीको पक्षमा भोट नदिने भए सरकार छाड्नुस् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई सरकार र एमसीसीमध्ये एउटा रोज्न सुझाव दिएका छन्।
आज २७५ सङ्क्रमित थपिए, एक जनाको मृत्यु
आज २७५ सङ्क्रमित थपिए, एक जनाको मृत्यु कोभिड-१९ सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने २७५ जनामा सङ्क्रमण पुष्टि भएको छ।