समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
बलात्कारमा १८ वर्ष कैद ठेकिएका सुशील चटौतलाई उच्च अदालतबाट उन्मुक्ति
प्रतिनिधि सभाको बैठक जेठ ६ सम्म स्थगित
चिलिमे-त्रिशूली प्रसारण लाइनको निर्माण एक महीनामा सकिने, सबस्टेशन उद्घाटन
सहकारी ठगीलाई लिएर राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध
पुल तरेको पनि शुल्क लिन्छ स्थानीय सरकार
केन्द्रीय ब्यांक लचिलो मौद्रिक नीतिका पक्षमा, कर्जा विस्तारलाई सघाउ पुग्ने संशोधन
सरकार सहकारीका ठगलाई बचाउन लागेको छ : कांग्रेस
प्रधानमन्त्री दाहालले जेठ ७ मा विश्वासको मत लिने
बुबाको प्रस्थान : ढल्यो धरहरा
सर्वोच्चका न्यायाधीशको कार्यकाल सात वर्ष बनाउन माग
महिलामाथि सय वर्षअघिको जस्तै विभेद
समाज
भूमि घिमिरे
महिला भएकै कारण सय वर्षअघि मेरी हजुरआमाले जस्तो विभेद र समस्या खेपेकी थिइन्, मैले नेपालमै बस्ने गरी विदेशबाट फर्केर आएपछि अहिले पनि त्यस्तै विभेद र समस्या खेप्नुपर्यो।
प्रकाश सपुतलाई 'प्रतिगामी तत्त्वले परिचालन' गरेको माओवादीको निष्कर्ष, ‘पीर’ युट्युबबाट हटाउन दबाब
नेकपा (माओवादी केन्द्र) निकट विभिन्न संगठनहरूले कलाकार प्रकाश सपुतको बहुचर्चित म्यूजिक भिडियो ‘पिर’ युट्युबबाट हटाउन दबाब दिएका छन्।
स्थानीय तह वा स्थानीय सरकार जे भने पनि काम गर्नुपर्छ: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह वा स्थानीय सरकार जे भने पनि काममा ध्यान दिनुपर्ने बताएका छन्।
प्रेस युनियनको नवौं महाधिवेशन जेठमा
नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आगामी १३ र १४ जेठमा हेटौंडामा हुने भएको छ।
दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता नपठाउने स्वास्थ्य मन्त्रालयको निर्णय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीको तलब भत्ताको व्यवस्था नगर्ने भएको छ।
काठमाडौं महानगरद्वारा वसन्तपुरमा राति राति संरचना निर्माण
पुरातत्त्व विभागको निर्देशन विपरीत काठमाडौं महानगरपालिकाले राति राति वसन्तपुर डबलीमा जथाभावी भौतिक संरचना निर्माण गरेको छ।
होन्डाको ‘एक्स्चेन्ज क्याम्प’
होन्डा कम्पनीको बाइक तथा स्कूटर ‘एक्सचेन्ज क्याम्प’ १७ चैतसम्म सञ्चालन हुने भएको छ।
माधव नेपाल सहित १४ सांसदको मुद्दामा एकै पटक २० चैतमा अन्तिम सुनुवाइ
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहित १४ सांसदको मुद्दामा सर्वोच्च अदालतले एकै पटक २० चैतमा अन्तिम सुनुवाइ गर्ने भएको छ।
प्रेस चौतारीको अध्यक्षमा बस्नेत, यी हुन् केन्द्रीय सदस्य
नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत चयन भएका छन्।
तह होइन, स्थानीय सरकार भनौं: पूर्व मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय सरकारलाई स्थानीय तह भन्न नहुने बताएका छन्।
महाअभियोग प्रस्तावमाथि २ चैतमा छलफल हुने
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधि सभामा २ चैतमा छलफल हुने भएको छ।
कांग्रेसले साथ नदिएको भए माओवादी शून्य सिटमा झर्थ्यो: प्रेम सुवाल
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले २०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसको साथ पाएर मात्रै नेकपा (माओवादी केन्द्र) शून्य सीट हुनबाट जोगिएको जिकिर गरेका छन्।
महाअभियोग प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत गरिँदै
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव आज प्रतिनिधि सभामा पेश हुने भएको छ।
एमालेसँग सहमतिका लागि छलफल गरेका थियौं: दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियताका मुद्दामा सहमतिका लागि नेकपा (एमाले) सँग छलफल गरिएको भए पनि सफल हुन नसकेको बताएका छन्।
पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्छ, विद्युतीय उपकरण प्रयोग गरौं: ऊर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी छन्।
फोक्सवागनको ‘टाइगुन’ बजारमा
व्यापार
हिमालखबर
फोक्सवागन कम्पनीको टाइगुन गाडी नेपाली बजारमा आएको छ।
वाम शक्तिलाई एकताबद्ध बनाउँछौं : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम शक्तिलाई एकताबद्ध बनाउने बताएका छन्।
बाबुराम भट्टराईको नजरमा कुन पार्टी कस्तो? (पूर्ण पाठ)
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सत्ता साझेदार नेपाली कांग्रेसदेखि विवेकशील साझासम्मका दलका कमिकमजोरी औल्याएका छन्।
वीरगञ्जका मेयर विजय सरावगी एमालेमा प्रवेश
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
यो सरकार बालुवामा गाडेको नक्कली मुला जस्तो, उखेलेर फाल्ने दिन खोजिरहेका छौं: केपी ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको सरकार फाल्न आगामी चुनाव पर्खि राखेको बताएका छन्।
युक्रेनबाट उद्धार गरिएका चार नेपाली काठमाडौं आइपुगे
रुसी आक्रमण खेपिरहेको युक्रेनबाट उद्धार गरिएका चार जना नेपाली काठमाडौं आइपुगेका छन्।
रुसी आक्रमणबाट बच्न २५ लाख युक्रेनीले छोडे देश
रुसी आक्रमणबाट बच्न २५ लाख नागरिकले युक्रेन छोडेर छिमेकी देशमा आश्रय लिन पुगेका छन्।
‘समानताका सपनाहरू’ सार्वजनिक
नेपाली महिलाका संघर्ष र आशाका कथा रहेको पुस्तक ‘समानताका सपनाहरू’ लोकार्पण गरिएको छ।
कोरोना लक्षण नभएका र पूर्ण खोप लगाएका व्यक्तिले पीसीआर टेस्ट गर्न नपर्ने
कोभिड-१९ को लक्षण नभएका र पूर्ण खोप लगाएका व्यक्तिले पीसीआर परीक्षण गर्न नपर्ने भएको छ।
महिलामाथि नजिकका व्यक्तिबाटै ‘अनलाइन हिंसा’
महिलामाथि नजिकका व्यक्तिबाटै ‘अनलाइन हिंसा’ हुने गरेको एक अध्ययनले देखाएको छ।
थापाथलीमा टाटाको एक्सचेन्ज क्याम्प
टाटा मोटर्सले एक्सचेन्ज क्याम्प सञ्चालन गरेको छ।
एनसेलद्वारा लैनचौर मैदान पुनर्निर्माण
एनसेल आजियाटा लिमिटेडले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको लैनचौर मैदानको पुनर्निर्माण गरेको छ।
ग्लोबल आईएमई र कामना सेवा ब्यांकबीच समझदारी
ग्लोबल आईएमई ब्यांक लिमिटेड र कामना सेवा विकास ब्यांक लिमिटेडबीच कामनाका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित ब्यांकिङ्ग सुविधा उपलब्ध गराउने समझदारी भएको छ।
हिमालय एअरलाइन्सको वार्षिकोत्सवमा फोटो प्रतियोगिता
सातौं वार्षिकोत्सवको अवसरमा हिमालय एअरलाइन्सले फोटो प्रतियोगिताको आयोजना गरेको छ।
कोकाकोला विरुद्ध ७ अर्ब ४३ करोडको कर छली मुद्दा
बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपाली कम्पनी बोटलर्स नेपाल तथा यसका विदेशी लगानीकर्ताविरुद्ध कर छलीको मुद्दा दायर भएको छ।
Previous
310
311
312
313
314
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.