समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
खोज रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
न्यायाधीश नियुक्तिमा न्यायपरिषद्को नियत
कमलरी अभियन्तादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म
साइबर सेना : छद्म युद्ध लड्छ, घृणा फैलाउँछ र पोस्ट उडाइदिन्छ
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
हुलहुज्जत छाड, न्यायालयलाई निर्धक्क काम गर्न देऊ
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नेपालमा बायोमासबाट इन्धन र मल उत्पादनको सम्भावना कति?
श्रीमान् अदालतलाई मात्रै लाग्छ र बडादशैं?
रवि लामिछाने पक्राउ प्रकरण : आइतबार पोखरामा जे देखियो
अन्तर्वार्ता
हिमालखबर
‘ओलीजीको विकल्प खोज्ने भए चुनावमै जाऔं’
प्रतिनिधि सभा विघटनको सेरोफेरो र राप्रपाभित्रको समस्या लगायतका विषयमा राप्रपाका अध्यक्ष कमल थापासँग अन्तर्वार्ता :
हिमालखबर
'हाम्रो संविधान अनुसार सांसदहरू दलका गुलाम होइनन्'
प्रतिनिधि सभा विघटनपछिको राजनीतिक-संवैधानिक विवादको केन्द्रमा संविधानको धारा ७६ (५) रहेको सन्दर्भमा यसको कानूनी व्याख्यासहितका विषयमा संविधानविद् प्राध्यापक पूर्णमान शाक्यसँग अन्तर्वार्ता:
मोरिस हेर्जोग
अन्नपूर्णमा पहिलो पाइला
बेलायती जर्ज हन्ट र सर एडमण्ड हिलरी पनि मेरा साथी नै थिए। उनीहरूले भने- “हामीले तिब्बती मोहडाबाट पनि पटक–पटक कोसिस गर्यौं, अहिलेसम्म सकेनौं, अब एकपटक हाम्रा लागि छोडिदिनोस्।” त्यो आग्रहपछि ‘त्यसो भए यो पटक तपाईंहरूलाई मौका भयो, तपाईंहरूले नसके अर्कोपटक हामी चढ्छौँ’ भन्दै हामी अन्नपूर्णतिर लाग्यौं।
हिमालखबर
जसपा विभाजनको जड उपेन्द्र यादव र पुष्पकमल दाहाल: लक्ष्मणलाल कर्ण
१० वैशाख २०७७ मा साविक राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकीकृत भएर बनेको जसपा किन एक वर्षमै विभाजन हुन लाग्यो? के जसपा पार्टीमा फुट ल्याएरै भए पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो? लगायत विवादका अन्य विषयमा महन्थ ठाकुर निकट नेता लक्ष्मणलाल कर्णसँगको संवादः
हिमालखबर
थप निषेधाज्ञाबारे के भन्छन् ललितपुरका प्रजिअ?
एक महीना लामो निषेधाज्ञापछि संक्रमणमा केही कमी आएको देखिन्छ। त्यसोभए के निषेधाज्ञा खुकुलो होला त?
हिमालखबर
‘निर्वाचित नेतृत्वलाई राजासँग तुलना गर्नै मिल्दैन’
समाजशास्त्री प्रा. चैतन्य मिश्रसँग गणतन्त्र संस्थागत गर्ने क्रममा देखिएका कमीकमजोरी, राजनीतिक नेतृत्वको भूमिका र गणतन्त्रको आगामी कार्यभार लगायत विषयमा गरिएको संवाद:
हिमालखबर
‘ओली प्रश्नकर्ता होइन, दास खोजिरहेका छन्’
स्पष्टीकरण मैंले होइन, केपी ओलीले मलाई दिनुपर्छ । आज होइन, साउनमा उनीसँग मेरो डेढ घण्टा छलफल भएको थियो । त्योबेला मैंले उनलाई १३ वटा प्रश्न सोधेको थिएँ, एउटैको पनि जवाफ आएको छैन ।
हिमालखबर
'दक्षिण एसियामा यति आकर्षक प्राचीन दरबार कतै भेटिएको छैन'
यस ठाउँले हामीलाई चकित बनायो। दरबार यस ठाउँमा थियो होला भनी पीसी मुखर्जीले १८९९ मा अनुमान गरेका कारण अधिकांश तीर्थयात्री त्यहाँ पूजाआजा गर्छन्, त्यो ध्वजापताका भएको ठाउँमा। हामीले गरेको जियोफिजिक्स अध्ययनले भने दरबार क्षेत्र बस्तीको मध्य भागमा रहेछ भन्ने देखायो। यहाँ कम्पाउन्ड पर्खाल थियो।
हिमालखबर
'खोपका लागि प्रम ओलीले भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्नुपर्छ'
नेपाललाई खोप सहायता प्राप्त गर्न कस्तो रणनीति चाहिन्छ भन्ने विषयमा अमेरिकाका लागि पूर्व नेपाली राजदूत समेत रहेका अर्थशास्त्री डा. शंकर शर्मासँग गरिएको कुराकानी:
हिमालखबर
‘खोप खरीदमा बिचौलिया र कमिशनका कुरा अफवाह मात्र हुन्’
नेपालमा कोभिड–१९ को दोस्रो लहर, अक्सिजन र खोपको आपूर्ति तथा व्यवस्थापन, कोरोना नियन्त्रणमा कूटनीतिक प्रयास, नागरिक समाजको भूमिका लगायत विषयमा सीसीएमसीका सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पत्रकार कनकमणि दीक्षितको अन्तर्वार्ताको सम्पादित अंशः
हिमालखबर
कांग्रेसलाई समर्थन नगर्नुको रहस्य खोल्दै जनमोर्चाका सांसदले भने- बरु राजीनामा दिन्छु
नेपाली कांग्रेसलाई समर्थन नगरेका जनमोर्चाका सांसद कृष्ण थापा भन्छन्- कांग्रेसले हाम्रा नेता-कार्यकर्तालाई कुटपिट गर्ने, ज्यान मार्ने, अंगभंग पार्ने अनि उल्टै झुटा मुद्दा लगाएर फसाउने गर्दै आएको छ।
हिमालखबर
‘कांग्रेस-माओवादीलाई सरकारमा पुर्याउन सती जान सक्दैनौं’
हामीले सांसद रेशम चौधरी लगायतमाथिको झुटा मुद्दा खारेज, संविधान संशोधन र सबै नेपालीलाई राज्यले समान दृष्टिकोणले हेर्ने सुनिश्चितता चाहेका हौं।
हिमालखबर
कोरोनाका जति भेरिएन्ट देखिए पनि जोगिने उपाय भनेको 'लक-इन' नै हो
कोभिड–१९ को दोस्रो लहर, कोरोनाभाइरसको स्वभाव, यसको नयाँ भेरिएन्ट र सुरक्षाका उपायबारे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइक्रोबायोलोजी विभागकी पूर्व प्रमुख प्रा.डा. बसुधा खनालसँगको अन्तर्वार्ता।
हिमालखबर
‘कोरोनाबाट जोगिन खोपको तेस्रो डोज पनि आवश्यक पर्नसक्छ’
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) की प्राज्ञ प्रा.डा. अञ्जना सिंह काेराेनभाइरसविरुद्ध अब खोपको दोस्रो डोजले नपुगे तेस्रो डोज समेत आवश्यक पर्नसक्ने बताउँछिन्। कोरोनाभाइरसले स्वरूप परिवर्तन गर्ने भएकाले थप मात्रा आवश्यक पर्नसक्ने उनको भनाइ छ। प्रा.डा. सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :
हिमालखबर
'अहिले पनि काठमाडौंमा नेवारले जातका आधारमा सडक सफा गर्नुपरेकाे छ, कामका आधारमा होइन'
'शिक्षामा पछि छौं। जातीय छुवाछूत विद्यमान छ। दण्डहीनता त्यस्तै छ। यी समस्यालाई एकीकृत ढंगले हल गर्ने कार्यक्रम आएन। सडक, पुल बन्दा दलित पनि हिँड्छन् भन्नेजस्ता औसत कार्यक्रमले दलितलाई छोएन।'
हिमालखबर
'अहिलेको खोपले नयाँ म्युटेटेड भाइरसविरुद्ध काम नगर्न सक्छ, त्यसैले जोगिऔं’
हिजो हामीले विज्ञान मानेनौं। सरकारको नेतृत्वले नै कोरोना केही होइन भन्नेहरूलाई हौसला दियो। बिनातयारी लकडाउन हटायौं। नागरिकले महामारी सकिएको ठाने। सत्ताधारीले त झन् राजनीति मात्र गरे। चरम स्वार्थले हामी चुक्यौं।
हिमालखबर
‘कोरोना खोप बिचौलियाले रोक्यो, हाम्रो स्वास्थ्य प्रणालीले महामारी नधान्न सक्छ’ [भिडिओसहित]
कोभिड–१९ संक्रमणको दोस्रो लहरले बढाएको संकट र हाम्रो स्वास्थ्य प्रणालीबारे स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँगकाे अन्तर्वार्ता:
हिमालखबर
'राज्यका निकायमा ६८ प्रतिशत प्रतिनिधित्व भएका खस–आर्यलाई किन चाहियो आरक्षण?'
२००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, दश वर्षे सशस्त्र विद्रोह र २०६२/६३ को दोस्रो जनआन्दोलनअघि गरिएका वाचा के कति पूरा गरिए, के कति पूरा गरिएनन् र किन गरिएनन् भन्नेबारे अध्येता रीता साहसँग मधु आचार्यले गरेको कुराकानी:
हिमालखबर
‘अहिलेकै नेतृत्वबाट परिवर्तन हुन्छ भन्ने विश्वास छैन’
“मैले मेरो यो राज्य हो भन्नका लागि त मेरो प्रतिनिधित्व हुनुपर्यो, मजस्तै मान्छेहरू देखिनुपर्यो। तर, त्यस्तो सम्भावना अहिले देखिएको छैन।”
हिमालखबर
‘दलहरू महिलाको संख्या मात्र हेर्छन्, सवाल हेर्दैनन्’
‘राजनीतिक दल र तिनका नेताले मात्रै होइन, महिला, दलित, जनजाति लगायत विभिन्न समूह र समुदायभित्रै पनि एक-अर्कालाई भर्याङ बन्ने र बनाउने गरिँदै आएको छ।’
हिमालखबर
‘वातावरण सहज भए लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा पनि जनगणना गर्छौं’
आगामी २५ जेठदेखि ८ असारसम्म हुन लागेको जनगणनाको तयारी, व्यवस्थापन लगायत विषयमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसँग अन्तर्वार्ता:
हिमालखबर
'घरेलु क्रिकेटमा बहुदिवसीय प्रतियोगिता नखेलाई टेस्टसम्म पुगिँदैन'
साढे दुई दशकअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रवेश गरेसँगै चर्चामा आउन थालेको नेपालको क्रिकेटले पछिल्लो एक दशकमा थुप्रै उपलब्धि हासिल गरेको छ। टी–२० विश्वकपमा प्रतिस्पर्धादेखि ओडीआई मान्यता पछिल्ला उदाहरण हुन्। नेपाली क्रिकेटको अबको लक्ष्यबारे क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेसँग ‘सग्लो समाज’का लागि कनकमणि दीक्षितले लिएको अन्तर्वार्ता:
हिमालखबर
'नेपालबाट चोरिएका मूर्ति कसरी फिर्ता ल्याउने भन्ने थाहा भएको छ'
पाटनको पटको टोलबाट चोरी भएको लक्ष्मीनारायणको मूर्तिलाई अमेरिकाको टेक्सास राज्यस्थित ‘डालस म्यूजियम अफ आर्ट’मा फेला पार्ने अनुसन्धाता हुन्– जोई लिन डेभिस। उनीसँग भिडिओ म्यागजिन ‘सग्लो समाज’का लागि कनकमणि दीक्षितले गरेको अन्तर्वार्ताको सम्पादित अंशः
चन्द्रकिशोर
‘मधेस नेपाल खोजिरहेछ’
मधेस नेपालको नेतृत्व गर्न चाहन्छ। लघु होइन, विशाल बन्न चाहन्छ। मधेस छुट्टै देश होइन, नेपाल खोजिरहेछ। त्यो भाव बुझ्न/बुझाउन जरुरी छ।
हिमालखबर
‘दलितमाथि सबै दलले विश्वासघात गरे’
अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन नि। त्यो त अचानोलाई थाहा हुन्छ। हामी त अहिले अचानो हो क्या। त्यो पीडा हामीलाई थाहा छ। त्यो पीडाबाट मुक्ति पाउन राज्यका निकायमा समान सहभागिता हुनुपर्छ।
हिमालखबर
‘जनजाति र दलितले भर्याङ बन्नुमै आफ्नो सफलता ठाने’
२००७ सालको क्रान्तिदेखि २०४६ को जनआन्दोलनसम्म एकीकृत रहेका जनजातिलाई जातीय संगठनको भनेर राजनीतिक दलका रूपमा दर्ता हुन दिएनन्, लोकतन्त्र आएपछि उपयोगितावादको राजनीति गरेर पार्टीभित्रै जातजातिका संघ-संगठन बनाई छिन्नभिन्न गरिदिए।
हिमालखबर
‘संविधानत: मध्यावधि चुनाव हुन्छ भने कांग्रेस बाधक बन्दैन’
नयाँ सरकार गठनमा देखिएको अन्योल, आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको कांग्रेसको अग्रसरता लगायत विषयमा नेपाली कांग्रेसका नेता गगनकुमार थापासँग अन्तर्वार्ता:
हिमालखबर
'गणतन्त्रमा पनि राजतन्त्रकै ढंगमा संस्कार चलिरहेको छ'
हाम्राे नेतृत्व प्रणाली परिवर्तन गर्न होइन, आन्दोलन गर्न मात्रै सफल भयो। आन्दाेलनबाट परिवर्तन भएको प्रणालीलाई जोगाउन हाम्रो सोच, व्यवहार, बोली, संस्कार, प्रवृत्ति बदल्नुपर्छ भन्ने आत्मसात् गर्न सकेन।
डा. जगदम्बा पण्डित, मनोचिकित्सक
'शान्त देखिने मान्छे रक्सी खाएपछि किन धेरै बोल्छ ?'
रक्सी खाएपछि एउटा उतिखेर पर्ने र अर्को दीर्घकालीन प्रभाव हुन्छ। यसले मस्तिष्कमा असर गर्छ। हाम्रो श्वासप्रश्वास नियन्त्रण गर्ने मस्तिष्कमा एउटा भाग हुन्छ, त्यसलाई नै दबाइदिन्छ।
हिमालखबर
‘विकासका लागि लाेकतन्त्र अपरिहार्य अवधारणा होइन’
राजनीतिक अधिकार विलासिता हो। लाेकतन्त्र पनि विलासिता हो। हाम्रो देशमा लाेकतन्त्रका लागि थुप्रै मान्छे मर्यौं, दुःख गरेका छौं। तैपनि, संसारमा के पनि देखिन्छ भने विकासका लागि लाेकतन्त्र अपरिहार्य अवधारणा होइन। जस्तो, चिनियाँहरूले लाेकतन्त्रबिना विकास गरे, केही अघि कोरियनहरूले गरे।
Previous
8
9
10
11
12
Next
समाचार
हिमालखबर
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
पोखरा-७, पार्दीस्थित शहीद चोक क्षेत्रमा प्रहरी कल्याणकारी कोष पेट्रोल पम्प निर्माण गर्ने योजनामा उच्च अदालत, पोखराले रोक लगाएको छ।
सन्तोष दहित
कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड
साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ, गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्।
हिमालखबर
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
अर्थ मन्त्रालयले कमजोर अवस्थाका सार्वजनिक संस्थानलाई निजीकरण गर्न प्रक्रिया थालेको छ।
टिप्पणी
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
बिस्तारै बोल्नुस्, तर्क वर्जित छ!
हेर्ने कथाका पात्र प्रकाशको आँसुमा भावुक बनिरहेकाहरू प्रकाश जन्माउने संरचनामाथि प्रश्न गर्दा उल्टै आक्रमण गरिरहेका छन्। प्रश्न गर्दा ‘ट्रोल’ भइने यो कस्तो चिन्तन!
कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस
निश्चित अवधि पदमा रहेका नेताहरूलाई ‘पार्टीमा अब तिम्रो औचित्य सकियो’ भन्दै जबर्जस्ती निकाल्न कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस शुरू भएको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.